ग्रामथान गाउ‌ँपालिकामा आय लेखा, सम्पत्ती कर र व्यवसाय कर सम्बन्धि सफ्टवेयर सञ्चालन तालिम सम्पन्न ।

माेरङ्ग स्थित ग्रामथान गाउ‌ँपालिकामा आय लेखा, सम्पत्ती कर र व्यवसाय कर सम्बन्धि ७ दिने सफ्टवेयर सञ्चालन तालिम सम्पन्न भएकाे छ ।