सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात प्रमाण पत्र ग्रहण गर्दै गर्दाको एको तस्विर...
वीरगंज महानगरपालिकाको आयोजनामा ३ विविध नगदी, सम्पत्ति तथा भुमीकर, एवं अनलाईन भुक्तानी सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
सुन्दरहरैचा नगरपालिकाको आयोजनामा ४ दिन ई-पेमेन्ट, ई-सिफारिस सम्बन्धि सफ्टवयेर तालिम सम्पन्न पश्चात कैद गरिएको सामुहिक तस्विर...
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा हाजिरी जवाफ कार्यक्रम संचालन गर्दै गर्दाको तस्विर
श्री जनप्रेमी नि.मा.वी. कौसलटार, भक्तपुर २०७३ सालमा कक्षा ८ का बिध्यार्थी भाई बहिनीहरु संग लिइएको सामुहिक तस्विर
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोक २०७३ सालमा कक्षा १० का बिध्यार्थी भाई बहिनिहरुलाई बिदाई गर्दा लिइएको सामुहिक तस्विर
ग्रामथान गाउँपालिका तेतरिया मोरङ्गमा राजश्वको सफ्टवयेर संचालन सम्बन्धि तालिम पस्चात कैद गरीएको सामुहिक तस्विर
भक्तपुर जिल्ला स्थित दरवार स्क्वायरमा कैद गरिएको तस्विर... पछाडी पाँचतले मन्दिर
सानोठिमी क्याम्पसको ४२ औं बार्षिक उत्सबमा विभिन्न जातजातीको पोषाकमा सजिएका हामि...
श्री कालिदेवी मा.वि. गाति, शिन्धुपाल्चोकमा कक्षा ८ मा अध्ययनरत भाईहरु संग शैक्षिक भ्रमणको क्रममा चितवनको सौराहमा कैद गरिएको तस्विर
पुजापाठको क्रममा आदर्निय व्यक्तित्वहरु संग कैद गरिएको पारिवारीक तस्विर...
धनकुटाको चौविसे गाउँपालिकामा अवस्थित एक प्रसिद्ध तालको छेउमा कैद गरिएको तस्विर

प्रचण्डको घोषणा : नेकपा फुटे आफ्नो पालो आउँथ्यो कि भन्ने कांग्रेसले नसोच्दा हुन्छ, अव त्यो दिन आउन्न

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेकपा फुटाएर मुलुकलाई लिड गर्ने अवस्था आउँछ कि भनेर सपना नदेख्न प्रमुख प्रतिपक्षी कांग्रेसलाई सुझाउनु भएको छ ।
मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिष्टबीच झगडा भएर फुटेको खण्डमा आफुहरुको पालो आउँथ्यो कि भन्ने सोच्ने दिन सकिएको उदघोष पनि गर्नुभयो ।
उहाँले कांग्रेसले देशमा लिड गर्न सक्ने अवस्था नरहेको बताएका हुन् । ‘अब यो पार्टी (नेकपा) सिद्धिएर कांग्रेसले लिड गर्ला भन्ने स्थिति नेपालमा छैन, त्यो अवस्था हुन्न । कांग्रेसले चाहिँ कम्युनिष्ट पार्टी झगडा गरेर फुटदिएदेखि हाम्रो पालो आउँथ्यो कि भन्ने नसोचे हुन्छ,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।
उहाँले अब पार्टी, सरकार र जनआकांक्षालाई सम्बोधन गर्न नसके सिंगो देश नै असफल हुने धारणासमेत राख्नुभयो । सम्बोधनका क्रममा उहाँले मदन भण्डारी विदेशीलाई समेत हप्काउन सक्ने क्षमताका नेता भएको बिभिन्न तथ्य राख्नुभएको थियो ।
साभार : जतना टाइम